सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको काठमाडौँमा र्‍याम्प (तस्बिरहरू)

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको काठमाडौँमा र्‍याम्प (तस्बिरहरू)

आइतबार, १८ चैत २०८०

काठमाडौँ । शुक्रबार काठमाडौँ आइपुगेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज शनिबार काठमाडौँमा आयोजित एक र्‍याम्प कार्यक्रममा सहभागी भएकी छिन् । गएराति उनी ज्वेलरी रनवेमा र्‍याम्प वाकमा सहभागी भएकी हुन् । 

आरबी डायमन्ड ज्वेलर्सले आफ्नो २७ औँ वार्षिकोत्सवको अवसरको मौका पारेर काठमाडौँमा आयोजना गरेको ज्वेलरी फेसन रनवेमा ज्याकलिनसहितका कलाकारहरुले शो स्टपरका रुपमा र्‍याम्प वाक गरेका हुन् ।

गत शुक्रबार आरबी डायमन्ड ज्वेलर्सका अध्यक्ष रिकेन महर्जनलगायतले त्रिभुवन विमानस्थल पुगेर ज्याकलिनलाई स्वागत गरेका थिए ।

_58W0818_58W0870_58W0898_58W0921_58W1002_58W1052_58W1144_58W1192_58W1295_58W1406_58W1454

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया