दोस्रो एकदिवसीय क्रिकेटमा आज नेपाल 'ए' र आयरल्यान्ड 'वुल्भ्स' भिड्दै
शुक्रबार, २३ चैत २०८०, ०६ : ३६
काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड 'वुल्भ्स' र नेपाल 'ए' बिच आज दोस्रो एकदिवसीय खेल हुँदै छ । पहिलो खेलमा पराजय बेहोरेको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ ।
काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।
पहिलो एकदिवसीय खेलमा नेपाललाई आयरल्यान्ड ले २१ रनले पराजित भएको थियो । त्यसअघि आयरल्यान्डले नेपाल ‘ए’ सँगको ट्वान्टी–२० शृङ्खला २–१ ले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण