गीतकार ताराको ‘जे पायो त्यही’मा आश्मा र सरोजको नृत्य
शुक्रबार, २३ चैत २०८०, ०९ : ३०
काठमाडौँ । गीतकार तारा अधिकारीको नयाँ गीत ‘जे पायो त्यही’को म्युजिक भिडियो सार्वजनिक भएको छ । लेखु सहयात्रीको सङ्गीत रहेको गीतमा आशिष अविरल र अस्मिता अधिकारीले स्वर दिएका छन् ।
गीतको भिडियोमा आश्मा विश्वकर्मा, सरोज अधिकारी र विजय अधिकारी (कार्टुन क्रु) को अभिनय छ ।
सान थापाको निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको छायाङ्कन र मिलन विश्वकर्माको सम्पादन छ । भिडियोको कोरियोग्राफी राजीव समरले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण