राजेन्द्र महतोले गरेको प्रदर्शनमा केशव झासहित २७ जनाभन्दा बढी घाइते (सूची)
काठमाडौँ । राजेन्द्र महतो नेतृत्वका राष्ट्रिय मुक्ति क्रान्तिले गरेको आज काठमाडौँमा गरेको प्रदर्शनमा २७ जना घाइते भएका छन् ।
उनीहरुको उपचार राजधानीको मेडिकेयर, ट्रमा सेन्टर र वीर अस्पतालमा भइरहेको छ । राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झा आफै पनि घाइते भएका छन् उनको उपचार ट्रमा सेन्टरमा भइरहेको छ । उनले भने, ‘हालसम्म २७ जना घाइते र तीन जना गिरफ्तार भएको तथ्यांक हामीसँग आइपुगेको छ, अरु संकलन भइरहेको छ ।’
- घाइते हुनेहरु
केशव झा
अविन लामा
कौशल सिंह
संजय चौधरी
रमन पाण्डे
कुशल थिन
श्रीधर मानन्धर
रिशन लामा
आकाश घोस्टिङ
कविन लामा
विशाल योञ्जन
मोती लाल ठाकुर
सुमन लामा
सेमसङ लामा
पसाङ घिसिङ
साजन तमाङ
प्रेम बहादुर वाइवा
सीख तबरेङ्कर
करनक मियाँ
सीख मन्जिर
संजय तमाङ
प्रेम लामा
धनबहादुर वाइवा
चन्द्रनारायण थारु
परिचय पोडे
- पक्राउ परेकाहरु
सन्तोष मेहता
सनम लिम्बु
रामप्रवेश साह
घाइतेहरुको बारेमा जानकारी लिन राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतो ट्रमा सेन्टर पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण