मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

कोशीमा एकीकृत समाजवादीको समर्थन कायमै

सोमबार, २६ चैत २०८०, १६ : ५७
सोमबार, २६ चैत २०८०

विराटनगर । नेकपा एकीकृत समाजवादीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ । सोमबार नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै मन्त्रीहरुले समेत राजीनामा दिएका थिए । 

माओवादी र एमालेले सरकारलाई दिएका समर्थन फिर्ता गरेर नयाँ सरकारको पहल गरिरहेका बेला एकीकृत समाजवादीले भने समर्थन फिर्ता नलिने बताएको हो । नेकपा एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले आफूहरु  ‘हामी पार्टीका काममा छौ सरकारबारे चासो छैन’, उनले भने, ‘हाम्रो अहिले समर्थन फिर्ता गर्ने चर्चा परिचर्चा केही छैन ।’

कोशीमा एकीकृत समाजवादीका कमल जगेबु भौतिक मन्त्री छन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप