काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँको थापाथलीस्थित सडकमा पुगेर सुरक्षामा खटिएका सुरक्षाकर्मीसँगै नागरिकलाई नयाँ वर्षको शुभकामना दिएका छन् ।
आज बिहान उनले सडकमा निस्किएका नागरिक सँगै यात्रा गरिरहेका यात्रुहरूसँग चकलेट तथा मिठाई बाँडेर कुराकानी समेत गरेका थिए ।
_37xMsuU9aR.jpg)
_QgmiUn14SS.jpg)
_hd39Z6yxbF.jpg)
_7Knd4WmJzG.jpg)
_N7Xshg72mT.jpg)
_YrL8YgLwyb.jpg)
_KND61cJXn2.jpg)
_nvOLDx462F.jpg)
_3hLWqlHNg4.jpg)
_UZX2lZy6q1.jpg)
_jA8WipbZHd.jpg)
_F6FQjxLkQ7.jpg)
_75RFiYt1wi.jpg)
_Kg6mbxCGzZ.jpg)
प्रतिक्रिया