काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा आज ट्राफिक जनचेतना र्याली निकालिएको छ ।
सुन्धाराबाट सुरु भएको र्याली रत्नपार्क, पुरानो बसपार्क हुँदै सभा गृह पुगेको थियो । ट्राफिक नियमबारे जनचेतना फैल्याउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा प्रभातफेरी कार्यक्रम गरिएको हो ।
र्यालीमा सहभागीहरूले विभिन्न ट्राफिक सचेतना लेखिएका प्लेकार्डहरू बोकेका थिए । र्यालीमा विद्यार्थी, सामाजिक अभियन्ता तथा प्रहरीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
_MZjxhISQF9.jpg)
_lui4BdKLI0.jpg)
_ZVmLilqHzb.jpg)
_VEObRFqyOA.jpg)
_jobUyjEdRA.jpg)
_3STtRddYFB.jpg)
_sLda6JPlQ9.jpg)
_fqg1yvuCM6.jpg)
_EyOIk3ppVS.jpg)
_m99CKgQy92.jpg)
_I17oTPNk1r.jpg)
_ILjWkTQoAW.jpg)
_VbbVS9mF12.jpg)
_CNZj58XBH2.jpg)
_JKs6PNXl0E.jpg)
_TS902qayhG.jpg)
_JRAIpmMyPA.jpg)
प्रतिक्रिया