काठमाडौँ । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले मुलुकमा सञ्चालन भइरहेका ट्राफिक सचेतनाका कार्यक्रमहरूको प्रभावकारितामाथि प्रश्न उठाएकी छन्। पूर्वाधार विकास समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले सचेतनाका कार्यक्रमहरू धेरै हुने...