सुदूरपश्चिम प्रदेश
मुख्यमन्त्रीमा दोहोरो दाबीपछि रञ्जिता प्रदेश प्रमुखको कार्यालयमा
आइतबार, ०२ वैशाख २०८१, १७ : १२
कैलाली । नागरिक उन्मुक्ति पार्टीका दुई सांसदले सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी गरेपछि अध्यक्ष रञ्जिता श्रेष्ठ प्रदेश प्रमुखको कार्यालयमा पुगेकी छन् ।

नाउपाका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले आइतबार फरक-फरक पार्टीको समर्थनमा मुख्यमन्त्रीको दाबी प्रदेश प्रमुखसमक्ष गरेका छन् ।
लक्ष्मणकिशोरले कांग्रेस र एकीकृत समाजवादी तथा कैलाशले एमाले र माओवादीको समर्थनमा मुख्यमन्त्री दाबी गरेका हुन् ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण