अन्जु पन्तको ‘तिम्रो मेरो दिलको बास’मा शिल्पा र अनुपको अभिनय
मङ्गलबार, ०४ वैशाख २०८१, १३ : ०३
काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्त र गायक प्रमोद खरेल स्वर रहेको गीत ‘तिम्रो मेरो दिलको बास’ सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठको शब्द तथा सङ्गीत रहेको गीतमा कमल सौरागको सङ्गीत संयोजन छ ।
माया प्रेम र कल्पनालाई प्राथमिकता दिएर शब्द लेखिएको गीतको भिडियोमा शिल्पा पोखरेल र अनुपजंग थापाको अभिनय छ ।
गीतको भिडियो कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् मीन रावलको सम्पादन रहेको भिडियोमा मुकेश हुमागाईँको छायाङ्कन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण