शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा जुवातास खेलिरहेका ४ जना पक्राउ

सोमबार, १० वैशाख २०८१, १३ : २०
सोमबार, १० वैशाख २०८१

कास्की । पोखरामा स्टार कार वासको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका-१७ बिरौटाबाट सोही ठाउँ बस्ने ३८ वर्षीय भीमबहादुर बिकसमेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ९५ रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप