मैत्रीपूर्ण टी–२० प्रतियोगिता
पाँचौँ विकेटका रुपमा पेभेलियन फर्किए कुशल मल्ल
बुधबार, १९ वैशाख २०८१, १५ : ०७
काठमाडौँ । तेस्रो टी–२० क्रिकेटमा बुधबार वेस्ट इन्डिजले दिएको दुई सय २८ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो पाँचौँ विकेट गुमाएको छ । नेपालले पाँचौँ विकेटका रुपमा कुशल मल्ललाई गुमाएको हो ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका कुशल मल्ल ११ बलमा एक छक्का र दुई चौकाको मद्दतले २० रन बनाउँदै आउट भएका हुन् । उनलाई क्यारेबियन टोलीका बलर ह्याडेन वाल्सले विसपद्वारा क्याच गराएका हुन् । १२.१ ओभरमा कुशल मल्ल आउट हुँदा नेपालले ९८ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण