१ हजार युवालाई स्टार्टअप बिजनेसका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने
मङ्गलबार, ०१ जेठ २०८१, १६ : ००
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा कम्तिमा १ हजार नयाँ स्टार्टअप विजनेशको सिर्जना गरी युवालाई रोजागारी उपलब्ध गराउने बताएको छ ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निजी क्षेत्रको समेत सहभागितामा सातै प्रदेशमा विजनेश इकुभेशन सेन्टरको स्थापना गरिने बताए ।
यस्तै आर्थिक वर्षभित्र १ हजार युवालाई स्टार्टअफ विजनेशमा सहभागि गराउन सहुँलियपूर्ण कर्जाको व्यवस्था गरिने राष्ट्रपति पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण