बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा
मङ्गलबार, ०१ जेठ २०८१, १६ : ५५
काठमाडौँ । बालगृह बाल सुधार गृहमा रहेका बालबालिकाको स्वास्थ्य बीमा गर्ने घोषणा गरिएको छ । आर्थिक वर्ष २०८१–०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने पनि घोषणा गरे ।
अभिभाव विहीन, असहाय र हिंसा पीडित बालबालिकाको उद्धारका लागी प्रदेश तहमा आपत्कालीन बालउद्धार पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको छ । अनाथ, असहाय र टुहुरा व्यक्तिको संरक्षणको लागी स्थानीय तहमा कोष स्थापना गर्ने घोषणा गरिएको छ । २०८२ भित्र ‘सडक मानवमुक्त’ बनाइने राष्ट्रपति पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण