लागुऔषध दुर्व्यसनको रोकथाम गर्न प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिँदै
मङ्गलबार, ०१ जेठ २०८१, १६ : ५९
काठमाडौँ । सरकारले लागुऔषध दुर्व्यसनको रोकथाम र नियन्त्रण गर्न प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।
आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो घोषणा गरेका हुन् ।
लागुऔषध नियन्त्रणसँगै आत्महत्या रोकथाम गर्न समुदाय स्तरमा प्रवर्द्धनात्मक क्रियाकलाप सञ्चालन गरिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण