एक्सप्रेस–टी ट्याक्सी खरिद गर्ने चालकहरूको पठाओमा निःशुल्क रजिस्ट्रेसन
मङ्गलबार, ०८ जेठ २०८१, २० : ४७
काठमाडौँ । सिप्रदी ट्रेडीङ प्रा. लि. र पठाओ नेपाल प्रा. लि. बिच आगामी तीन महिनासम्म खरिद गरिएका एक्सप्रेस–टी ट्याक्सी निःशुल्क रुपमा दर्ता गर्नेगरी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार यसै श्रावण मसान्त सम्म एक्सप्रेस–टी ट्याक्सी खरिद गर्ने चालकहरूले पठाओमा निःशुल्क दर्ता गर्न पाउनेछन् ।
पठाओ नेपालको ग्रिन रिभोलुसन पहलमा हालै सुरुवात गरेको पठाओको कार प्लस सेवा अन्तर्गत सबै विद्युतीय गाडीहरू रहेका छन् । यो सहकार्यले एक्सप्रेस–टी ट्याक्सी ग्राहकहरूले सजिलै निःशुल्क पठाओमा आबद्ध हुने सक्ने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण