‘सहकारी प्रकरणको विषयान्तर गर्न सिरोहियाको गिरफ्तारी’
बुधबार, ०९ जेठ २०८१, १५ : ४८
काठमाडौँ । प्राज्ञिक क्षेत्रका अगुवाहरूले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण ढंगले पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छन् ।
प्राध्यापक कपिल श्रेष्ठसहितका नौ प्राध्यापक संघ संगठनका पूर्व अध्यक्ष समेत रहेका उनीहरूले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रता, मानवअधिकार, कानुनीराज्य र लोकतन्त्रको उपहास हुनेगरी गरिएको सिरोहियाको गिरफ्तारीप्रति घोर भर्त्सना गरेका छन् ।
उनीहरूले हाल संसदमा सहकारी ठगी प्रकरणमा आरोपित गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे भइरहेको कार्यलाई ढाकछोप तथा विषयान्तर गर्नका लागि प्रेस स्वतन्त्रतामाथि हमला गरिएको भन्दै आपत्ति जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण