राजु परियार र निकी थापाको स्वरमा 'मुटु काट्यो' सार्वजनिक
शनिबार, १२ जेठ २०८१, ०७ : २२
काठमाडौँ । चर्चित लोकगायक राजु परियार र गायिका निकी थापाको स्वर रहेको दोहाेरी गीत मुटु काट्यो सार्वजनिक भएको छ । गीतमा शब्द सृजना लोकगायक साजन कुँवरको रहेको छ ।
राजु परियारले नै सङ्गीत दिएको गीतको भिडियोमा सरोज प्रजा र विना राउत फिचर्ड छन् । गीतमा माया प्रेम र सम्बन्धमा देखिएका समस्या र गुनासोलाई प्रस्तुत गरिएको छ ।
सुजन कोइरालाले सम्पादन गरेको गीतको भिडियोलाई निशान बानियाले निर्देशन गरेका हुन् । गीत निकी थापा अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण