कांग्रेसले बोलायो संसदीय दलको बैठक
सोमबार, १४ जेठ २०८१, १९ : २५
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको संसदीय दलको बैठक बोलाएको छ । बैठक मंगलबार बिहान १० बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्नेछ ।
सरकारले मंगलबार नै आर्थिक वर्ष २०८१/८२ का लागि बजेट पेस गर्ने कार्यसूची रहेको छ । संसद् बैठक १ बजेका लागि आह्वान गरिएको छ ।
सहकारी ठगीको विषयमा छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले लामो समयदेखि संसद् बैठकमा अवरोध गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण