गण्डकी प्रदेश
सर्वोच्चको फैसला न्यायिक मनले गरेजस्तो देखिएन : खगराज अधिकारी
सोमबार, १४ जेठ २०८१, २१ : २५
पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको फैसला न्यायिक मनबाट नभएको प्रतिक्रिया दिएका छन् । अदालतले पदमुक्त गरिदिएपछि उनले अदालतकै आदेश बाझिएको प्रतिक्रिया दिए ।
‘न्यायिक मनले निर्णय गरेको जस्तो देखिएन । पहिलेको आदेश र अहिलेको आदेश बाझियो । तर अदालतले आदेश दिएपछि मान्नै पर्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण