गण्डकी प्रदेश
अदालतले संविधानको सही व्याख्या गर्यो : सुरेन्द्रराज पाण्डे
सोमबार, १४ जेठ २०८१, २१ : ३१
१
पोखरा । सर्वोच्च अदालतले गण्डकीको मुख्यमन्त्रीबाट खगराज अधिकारीलाई हटाएपछि रिट निवेदक सुरेन्द्रराज पाण्डेले बल्ल संविधानको सही व्याख्या भएको बताएका छन् । उनले सर्वोच्चको व्याख्या संविधान अनुसार भएको बताए ।
‘सर्वोच्चले संविधानको सही व्याख्या गर्यो । यो फैसलाले संविधानको रक्षा गरेको छ,’ उनले भने । पाण्डेले प्रदेशको मुख्यमन्त्रीका लागि बहुमत पुग्न ३१ सिट नै आवश्यक पर्ने भन्दै सभामुखले जबरजस्ती ३० मतलाई बहुमत घोषणा गरेको भन्दै रिट दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण