रक्षा मन्त्रालयले पायो ५९ अर्ब ७७ करोड रुपैयाँ बजेट
मङ्गलबार, १५ जेठ २०८१, १६ : ४१
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि रक्षा मन्त्रालयका लागि ५९ अर्ब ७७ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
मुलुकको सुरक्षा क्षेत्रको सुधार तथा थप सबल बनाउनका लागि सरकारले विशेष काम गर्ने जनाएको छ । जसअन्तर्गत ब्यारेकदेखि बङ्करसम्म कार्यक्रमका लागि १ अर्ब ५० करोड रुपैयाँ बजेट छुट्याइएको अर्थमन्त्री वर्षमान पुनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण