बढ्यो पेट्रोल गाडीको सडक सुधार शुल्क, अब १० प्रतिशत तिर्नुपर्ने
मङ्गलबार, १५ जेठ २०८१, २२ : ३३
काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकाले डिजेल/पेट्रोल गाडीको सडक सुधार शुल्क बढाएको छ । अर्थमन्त्री वर्षमान पुनले १ हजार सीसी, १५ सय सीसी र २ हजार सीसीका गाडीमा सडक सुधार शुल्क बढाएका हुन् ।
यसअघि यी सीसी क्षमताका सवारी साधनको सडक सुधार शुल्क ८ प्रतिशत थियो । बजेट भाषणपछि भने यी सवारीको सडक सुधार शुल्क १० प्रतिशत पुगेको छ । यसबाट सरकारले जुनसुकै हालतमा आगामी वर्ष करको स्रोत बढाउन चाहेको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण