पत्रकार सम्मेलन
स्थानीय तहलाई आर्थिक, राजनीतिक र प्रशासनिक केन्द्रका रूपमा विकास गर्ने अर्थमन्त्रीको दाबी
बुधबार, १६ जेठ २०८१, १३ : ३९
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले स्थानीय तहलाई आर्थिक, राजनीतिक र प्रशासनिक केन्द्रका रुपमा विकास गर्नुपर्ने बताएका छन् । सोही लक्ष्यसहित आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएको उनले बताए ।
स्थानीय तहमा औद्योगिक प्रवर्द्धन, पूर्वाधार विकास, शैक्षिक सुधार र स्वास्थ्य संस्थाको स्थापना लगायतका लक्ष्य बजेटमार्फत लिइएको बताइएको छ । यिनै लक्ष्यसहित केन्द्र सरकारले स्थानीय तहलाई प्राथमिकतामा राखेर बजेट ल्याएको उनको भनाई छ ।
यसबाहेक त्यस क्षेत्रका पूर्वाधारलाई आर्थिक विकासको आधारका रूपमा तय गर्ने गरी विकास गर्ने लक्ष्य लिएको बताए । यसबाहेक औद्योगिक ग्राम र गतिशील अर्थतन्त्रको केन्द्र बनाउने लक्ष्य लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण