गण्डकी प्रदेश
गण्डकीमा मुख्यमन्त्री पाण्डेसँगै २ मन्त्रीले शपथ लिँदै
बुधबार, १६ जेठ २०८१, १६ : ४०
पोखरा । गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँगै दुई मन्त्रीले शपथ लिने भएका छन् । स्रोतका अनुसार दलका उपनेता विन्दुकुमार थापा र लमजुङका सांसद डा.टेकराज गुरुङ मन्त्री बन्न लागेका हुन् ।
उनीहरूको मन्त्रालय टुङ्गिएको छैन । थापालाई अर्थमन्त्री बनाउने सम्भावना रहेको श्रोतको भनाई छ । पाण्डेलाई सर्वोच्चको परमादेश पछि प्रदेश प्रमुख डिल्लीराज भट्टले नियुक्ति दिएका थिए ।
थापालाई सामाजिक विकास र उर्जा तथा गुरुङलाई अर्थमन्त्री बनाउने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण