शुक्रबार, १८ फागुन २०८०
ताजा लोकप्रिय

अब संघका सांसदसँग पनि नयाँ लडाईं गर्नुपर्ने बेला भयो : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ सरकारसँगै सांसदहरूसँग पनि नयाँ लडाईं लड्नुपर्ने बेला आएको बताएका छन् । सङ्घीयता कार्यान्वयनमा सरकार प्रतिबद्ध नभएको पटक पटक आरोप लगाउँदै आएका पाण्डेले...