फोटोफिचर
काठमाडौँमा गर्मी बढेपछि पौडीको मज्जा लिँदै बाँदर (तस्बिरहरू)
शुक्रबार, १८ जेठ २०८१, १७ : ११
काठमाडौँ । पछिल्ला दिन काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दै गएको छ । गर्मीको प्रभाव मानिस मात्र नभई पशुपंक्षीमा समेत देखिएको छ ।
_9wMSzRbdwO.jpg)
गर्मी बढेसँगै शुक्रबार काठमाडौँको स्वयम्भूका बाँदरहरूले पनि आफूलाई शीतलता प्रदान गर्न पोखरीमा पौडी खेलिरहेका देखिए ।
_Y72t3PD3Y9.jpg)
स्वयम्भू परिसरमा निर्माण गरिएको पोखरीमा बाँदर दैनिकजसो पौडी खेलिरहेका हुन्छन् । बिहीबारको रेकर्डअनुसार काठमाडौँको तापक्रम ३३ डिग्री मापन गरिएको थियो भने शुक्रबार ३१ डिग्री हाराहारीमा छ ।
_9dblLq5fdP.jpg)
_yuWViUouvv.jpg)
_Zj9Xd9PbsD.jpg)
_bzHkTyXso5.jpg)
_fe6kctHElF.jpg)
_ZK5Sz2BmEJ.jpg)
_57SeGwelvZ.jpg)
_drMW5J9XhX.jpg)
_hJsoTeYRKM.jpg)
_ZnaKQdTrhC.jpg)
_iwlwSgYsDt.jpg)
_b6Cr1n58xx.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण