काठमाडौँ । सुनचाँदी व्यवसायीले नेपाल राष्ट्र बैंकले सुन आयातमा लगाएको कोटा र भन्सार वृद्धिको विरोधमा प्रदर्शन गरेका छन् । संयुक्त सुनचाँदी व्यवसायी तथा कालिगड सङ्घर्ष समितिले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
_Ky23qIsSHZ.jpg)
अघिल्लो वर्ष राष्ट्र बैंकले दैनिक १० किलोग्राम (केजी) सम्म सुन आयात हुँदै आएकोना बढाएर दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउने गरी केन्द्रीय बैंकले नयाँ व्यवस्था गरेको थियो । तर यसमा पनि भन्सार महँगो परेको भन्दै व्यापारीले विरोध गरेका हुन् ।
_NJzc36qUmf.jpg)
सुनमा लगाएको सिन्डिकेट खारेज गर्नुपर्ने, अव्यवहारिक सुनको भन्सार वृद्धि तुरुन्त खारेज गर्नुपर्ने, सुनचाँदी व्यवसाय तथा कालिगड मैत्री नीति-निर्देशिका, ऐन तुरुन्त लागु गर्नुपर्ने उनीहरूको माग छ ।
_Xrby3aA3r6.jpg)
_2ydNsF2OAl.jpg)
_KQhnHnzVY7.jpg)
_kto3HdudV3.jpg)
_qZ0jvzz09s.jpg)
_V1ZdUmgvgC.jpg)
_FkbuaJBYWl.jpg)
_J1nA9lwdI8.jpg)
_Q9sH9KfPXO.jpg)
_K6wapr6jp6.jpg)
_V7OcnKy2uP.jpg)
_4nInvoZyoI.jpg)
प्रतिक्रिया