बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

बजेटले गरेका अव्यवहारिक व्यवस्था संशोधन गर्न सुनचाँदी व्यवसायीको माग

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बजेटले गरेका कतिपय व्यवस्थामा आपत्ति जनाउँदै ती व्यवस्था संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महासङ्घको प्रतिनिधिमण्डले अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. पोषराज पाण्डेसँग...