भारत लाेकसभा निर्वाचन
केन्द्रीय मन्त्री स्मृति इरानी पछाडि
मङ्गलबार, २२ जेठ २०८१, ११ : ४९
नयाँ दिल्ली । उत्तर प्रदेशको अमेठी लोकसभा सिटमा केन्द्रीय मन्त्री स्मृति इरानी पछाडि परेकी छिन् । भारतीय निर्वाचन आयोगको वेबसाइटका अनुसार स्मृति इरानीले बिहान ११ः१० बजेसम्म ६३ हजार ६५२ मत प्राप्त गरेकी छन् ।
कांग्रेसका किशोरीलाल शर्माले ९० हजार ७४७ मत प्राप्त गरेका छन् । किशोरीलाल शर्माले २ लाख ७ हजार ९४ मतको अग्रता लिएका छन् ।
स्मृति इरानीले २०१९ को लोकसभा चुनावमा कांग्रेस नेता राहुल गान्धीलाई पराजित गरेकी थिइन् । तर, यसपटक कांग्रेसले राहुल गान्धीको स्थानमा किशोरी लाल शर्मालाई उम्मेदवार बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण