भारत लाेकसभा निर्वाचन
गुजरातमा बीजेपीले गर्ला क्लिन स्वीप ?
मङ्गलबार, २२ जेठ २०८१, १२ : ५५
नयाँ दिल्ली । गुजरातमा भारतीय जनता पार्टी (बीजेपी) क्लिन स्वीपतर्फ अगाडि बढिरहेको छ । राज्यको कूल २६ सिटमध्ये २४ सिटमा बीजेपीका उमेदवारहरू अगाडि छन् ।
एक सिटमा बीजेपीले जितिसकेको छ । सुरतको सिटमा बीजेपीका उम्मेदवार निर्विरोध भएको थिए । बाँकी एक सिटमा भने कंग्रेस अगाडि छ ।
सन् २०१४ र सन् २०१९ मा भएको लोकसभाको निर्वाचनमा यो राज्यमा बीजेपीले सबै सिट आफ्नो पोल्टामा पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण