कोटेश्वरको किराना गोदाममा आगो लागेर दुई जना घाइते (अपडेट)
बुधबार, २३ जेठ २०८१, १३ : ४२
काठमाडौँ । काठमाडौँको कोटेश्वरस्थित किराना गोदाममा आगलागी हुँदा दुई जना घाइते भएका छन् । ग्रुप अन ट्रेडिङ्गमा आगलागी हुँदा सो गोदाममा काम गर्ने धनुषा घर भएका २३ वर्षीय विक्कर लामा र भक्तपुर घर भएका २८ वर्षीय उदय श्रेष्ठ घाइते भएका हुन् ।
_Tr0yEvO2HD.jpg)
उनीहरूको तिनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरी वृत्त बानेश्वरका डीएसपी शिवराज बुढाथोकीले रातोपाटीलाई बताए । किराना गोदाम दिलीपकुमार शाहले सञ्चालन गरेका हुन् । दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको छ । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
_3xrzHMAr3E.jpg)
_ATwWCVGeok.jpg)
_5o84UWZnUu.jpg)
_sYcWcOVHLz.jpg)
_nyHyCjaHOH.jpg)
_irgNGiVBoR.jpg)
_FjwAYHThCL.jpg)
_EnUVTPLIij.jpg)
_XsVotxQz3H.jpg)
_8ST6wcQFus.jpg)
_PQtur1lu5r.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनी भर्सेस कुरासाओ
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
-
१० बजे १० समाचार : बालेनको ‘देश बनाउने टोली’ देखि ‘कोशी प्रदेशस्तरीय भेलाले कांग्रेसको इतर पक्ष उत्साहित’सम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण