जनताको विद्युत् महसुल नगरपालिकाले बुझायो
सोमबार, २८ जेठ २०८१, १४ : ०९
रौतहट । मौलापुरमा जनताले बुझाउने बिद्युत् महसुलको तेश्रो किस्ता बापत रू ४५ लाख २६ हजार रकम आज नगरपालिकाले बिद्युत् प्राधिकरणकोलाई बुझाएको छ ।
नगरप्रमुख रीना कुमारी साहले बिद्युत् शाखाको प्रमुख दिनेश यादवलाई नगद चेक हस्तान्तरण गरेकी हुन् ।
मौलापुर नगरपालिकाले “फ्री बिजुली, फ्री पानी” कार्यक्रम सञ्चालन गर्दै आएको छ । झन्डै ५ वर्षदेखि जनताको घरायसी मिटर र कृषि मिटरको सम्पूर्ण रकम नगरपालिकाले तिर्दै आएको छ ।
यो चालु आर्थिक वर्षमा मात्रै कुल ३ करोड ४३ लाख ५० हजार रकम बुझाई सकेको साहले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण