रौतहट । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साहले प्रमुख प्रशासकीय अधिकृत नपठाएर संघीय सरकारले नगरपालिकाको बजेट कार्यान्वयन प्रभावित पार्न खोजेको आरोप लगाएकी छन्। शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै मेयर साहले बजेट कार्यान्वयन...