चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षाका लागि अनलाइन आवेदन आव्हान
मङ्गलबार, २९ जेठ २०८१, ०९ : ०७
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८१–०८२ मा चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी छनौट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षाका लागि अनलाईन आवेदन आह्वान गरेको छ ।
योग्यता पुगेका उम्मेदवारले जेठ ३० गते बिहान १०ः०० बजेदेखि २०८१ असार १८ गते मङ्गलबार अपराह्न ५ः०० बजेसम्म आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
असार १८ गते अपराह्न बजेपछि २५ गते अपराह्न ५ः०० बजेसम्म दोब्बर दस्तुर तिरी आवेदन गर्न सकिने आयोगको सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण