मुम्बईको एन्टप हिलस्थित घरको एक भाग ढल्दा दुई जनाको मृत्यु
शनिबार, ०१ असार २०८१, १० : ५०

मुम्बई । मुम्बईको एन्टप हिल क्षेत्रको विजय नगरमा शुक्रबार राति घरको एक भाग ढल्दा दुई जनाको मृत्यु भएको बृहन्मुम्बई नगर निगम (बिएमसी) ले जनाएको छ।
घटनामा केही व्यक्ति घाइते भएको मुम्बई फायर ब्रिगेडले सूचना पाएपछि फायर अफिसरहरू तुरुन्त घटनास्थलमा पुगेको थिए । घटनाको थप विवरणको प्रतिक्षा गरिएको छ।
जुन १३ मा महाराष्ट्रको ठाणेको कलवार क्षेत्रमा आवासीय भवनको एक भाग ढलेपछि तीन जना घाइते भएका थिए भने ३० जनाभन्दा बढीलाई उद्धार गरिएको थियो।
अधिकारीहरूले यो घटना ओम कृष्णा सहकारी आवास सोसाइटीमा भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रले पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिएको छ : अध्यक्ष प्रचण्ड
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
नेसपा गङ्गानारायण समूहले जेठ १२ गते माओवादीसँग एकता गर्ने
-
उन्नाइस विपन्न परिवारलाई घर छाउन जस्तापाता सहयोग
-
स्किब्स कप बास्केटबलमा ७५ टोली
-
उद्योगको नाममा मानव स्वास्थ्यमाथि प्रहार हुनु हुँदैन