मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्स सामु जितका लागि १ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । बुधबार मुम्बईको वांखडे स्टेडियममा भएको खेलमा मुम्बईले...