गण्डकी प्रदेशसभा भवन निर्माणका लागि ९ करोड बजेट विनियोजन
शनिबार, ०१ असार २०८१, १८ : ०७
काठमाडौँ । गण्डकी प्रदेश सरकारले प्रदेशसभाको भवन निर्माणका लागि ९ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
शनिबार आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा.टंकराज गुरुङले सो जानकारी दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी समायोजन तथा सरकारको समीक्षा गर्न जसपा नेपालले बोलायो बैठक
-
सांसद र सभामुखको बिचबाट प्रधानमन्त्री हिँडेपछि...
-
महिनावारीमैत्री विद्यालय निर्माण गर्न सरकारसँग लिमा अधिकारीको माग
-
प्रतिनिधि सभाको शून्य समय : सञ्चार गृहमाथिको दबाब, बाढी-पहिरो र जनजीविकाका मुद्दामा सरकारको ध्यानाकर्षण
-
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण