बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप

बंगलादेशले चौथो विकेट गुमायो

सोमबार, ०३ असार २०८१, ०५ : ४८
सोमबार, ०३ असार २०८१

काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले चौथो विकेट हात पारेको छ । नेपालका लागि रोहित कुमार पौडेलले विकेट लिएका हुन् ।

तोहिद हृदोय ९ रन बनाएर आउट भएका हुन् । बंगलादेशले ५.४ ओभरमा ४ विकेटको क्षतिमा ३० रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप