विराटनगरमा ७५ वर्षमाथिका नागरिकलाई घरमै गएर निःशुल्क उपचार
सोमबार, १० असार २०८१, १२ : ३४

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी वर्षदेखि ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत महानगरले यस्तो घोषणा गरेको हो ।
यसअघि ८० वर्षमाथिका नागरिकलाई यो सेवा दिँदै आएको महानगरले यो वर्षबाट ७५ वर्षका नागरिकमा झारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजश्वको श्रोतको आधारमा यथार्थपरक बजेट ल्याउन चेम्बर अफ कमर्सको सुझाव
-
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित
-
हृदयघातका कारण कन्नड अभिनेता राकेश पुजाराको निधन
-
करोडौँ खर्च गर्नुपर्ने लुटेरा निर्वाचन प्रणाली चाहिएको छैन : प्रचण्ड
-
रुकुम पश्चिममा ब्रेक फेल भएर फोर्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
-
राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान