कृषि
तस्बिरमा हेर्नुहोस् किसानलाई रोपाइँको चटारो
सोमबार, १० असार २०८१, १५ : ०७
ललितपुर । असार लागेसँगै किसानहरू खेतमा धान रोप्न व्यस्त छन् । वर्षापश्चात् धानको ब्याड राखेका किसानहरू अहिले खेतमा रोपाइँमा व्यस्त भएका हुन् ।
किसानहरूलाई बिहानदेखि धान रोपाइँमा भ्याइनभ्याई हुन्छ । ललितपुरको बुङ्गमती क्षेत्रका किसानहरूले पनि धान रोप्न सुरु गरिसकेका छन् । पानी ढिला पर्नाले धान रोप्न पनि ढिला भएको किसानहरू बताउँछन्।
ललितपुरको बुङ्गमती, खोकना धान उत्पादन हुने क्षेत्र हो । असार–साउन अर्थात वर्षायाम भनेको खेतीबाली लगाउने मध्य सिजन भएकाले यतिबेला धानलगायत अन्नबाली लगाउने गरिन्छ ।
_IHzhKlgiHZ.jpg)
_yptBM964Ci.jpg)
_sTSbew0iRv.jpg)
_Gtirv457VV.jpg)
_fGw17V4LpG.jpg)
_QgLrJWyy1F.jpg)
_6aPUYTA8dc.jpg)
_KNeL1Lzn3E.jpg)
_yimaANhkNw.jpg)
_woDxh2mic5.jpg)
_OTjkBGcRQl.jpg)
_UoX1OZ2yZc.jpg)
_4e6s0EufmS.jpg)
_dGbkaCm4Hp.jpg)
_Cqkxu8k2wX.jpg)
_qlq3puZXua.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण