भन्सारमा लगाइएको कर वृद्धिको विरोधमा सुनचाँदी व्यवसायीको प्रदर्शन (तस्बिरहरू)
काठमाडौँ । काठमाडौँको न्यूरोडका केही सुनचाँदी व्यवसायीले राष्ट्र बैंकको कदमको विरोध गर्दै प्रदर्शन गरेका छन् । बुधवार उनीहरुले राष्ट्र बैंकले सुन आयातमा लगाएको कोटा र भन्सारमा लगाइएको कर वृद्धिको विरोधमा पसल बन्द गरेर विरोध प्रदर्शन गरेका हुन् ।
_6Sh9XNNPv5.jpg)
व्यवसायीहरूले न्यूरोड गेटदेखि ब्यानर र प्लेकार्डसहित सिट्ठी र नारा लगाउँदै प्रदर्शन गरेका थिए । अघिल्लो वर्ष राष्ट्र बैंकले दैनिक १० किलोग्राम (केजी) सम्म सुन आयात हुँदै आएको कोटा बढाएर दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउने गरी नयाँ व्यवस्था गरेको थियो । तर यसमा पनि भन्सार महँगो परेको भन्दै व्यापारीले विरोध गरेका हुन् ।
_FbKuPsMbsb.jpg)
यस पटकको बजेट भाषणमा पनि सरकारले सुन आयातमा लगाइएको भन्सार दर १५ बाट २० प्रतिशत पुर्याएपछि अवैध कारोबार फस्टाउने र व्यवसायी पलायन हुने स्थिति आउने व्यवसायीहरूको दाबी छ । भन्सार तिरेर सुन ल्याउँदा धेरै महँगो भएको र यसले व्यावसायिक वातावरण नै खल्बलिने भन्दै व्यवसायीले सो निर्णय फिर्ता लिन माग गरेका छन् ।
_mvmEVTNbLY.jpg)
_Fs2p9hLSjT.jpg)
_Zuu32LBHFm.jpg)
_xeS9dvptTu.jpg)
_F3PEMenj5J.jpg)
_ktlD2RrvaM.jpg)
_g4J3geU3sQ.jpg)
_AdmeDBVIOF.jpg)
_XUebmObbzo.jpg)
_4PtEHWPnQn.jpg)
_yy6k1kt4P6.jpg)
_xUFnlEpCBj.jpg)
_bKfuhKCPpB.jpg)
_2yguwZvuVL.jpg)
_YjAQnLeL93.jpg)
_dwaUEOfLJa.jpg)
_9msGeWiMjS.jpg)
_4BMbqXbhnD.jpg)
_mWmGENOpwA.jpg)
_CUIyw65REi.jpg)
_vZ7EYi3e8T.jpg)
_SmKuRCNeii.jpg)
_QONiirpDV5.jpg)
_oPnxhxKkMi.jpg)
_lrpmDoCb4V.jpg)
_hIeQB04UPe.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण