पाँच महिनापछि हेमेन्त सोरेनले पाए जमानत
शुक्रबार, १४ असार २०८१, १३ : ००
नयाँ दिल्ली । झारखन्डका पूर्व मुख्यमन्त्री हेमन्त सोरेनले जमानत पाएका छन् । जमिन घोटालासँग सम्बन्धित सम्पत्रि शुद्धिकरण मामिलामा उच्च अदालतबाट उनले जमानत पाएका हुन् । अदालतले जुन १३ मै सोरेनको जमानत याचिकामा आफ्नो फैसला सुरक्षित राखेको थियो ।
सोरेनले जमानत पाएको र उनी छिट्टै जेलबाट बाहिर आउने उनका वकिले अरुणाभ चौधरीले बताएका छन् । राँची जेलकम नेताहरूको जमघट शुर भएको छ । झारखन्ड मुक्ति मोर्चा (झाझुमो)का अध्यक्ष हेमन्त सोरेनलाई सम्पत्ति शुद्धीकरणको मामिलामा जनवरी ३१ को राति प्रवर्तन निर्देशालय (ईडी)ले पक्राउ गरेको थियो ।
सोरेनलाई जमानत दिए उनले यस्तो खालको अपराध फेरि गर्ने भन्दै ईडीका वकिलको दलिल थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण