धान दिवसका अवसरमा सामूहिक रोपाइँ (तस्बिरहरू)
शनिबार, १५ असार २०८१, १० : १३
१
मोरङ । आज देशभर २१औँ राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । 'जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि' भन्ने नाराका साथ मनाइएको यो दिवसका अवसरमा विभिन्न स्थानमा सामूहिक धान रोप्ने काम भइरहेको छ ।
मोरङ कानेपोखरी ४ मा माओवादी केन्द्रनिकट अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)ले गरेको सामूहिक रोपाइँ कार्यक्रम गरेको छ ।
सामूहिक धान रोपाइँका केही तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ ।

_W2HdhHPWEX.jpg)
_SseYivEiDK.jpg)
_uxu8s3k8ts.jpg)
_Nxgyh9WOFf.jpg)
_JAeeb5Rugq.jpg)
_2xoFfPUWO0.jpg)
_jt3hG8Sj41.jpg)
_VbNYpMvFX3.jpg)
_RAlkWNE6LQ.jpg)
_eZ3gCkGnss.jpg)
_sdf8FBorwb.jpg)
_suBWt5rG0r.jpg)
_Du51czihYE.jpg)
_7i2OycUo92.jpg)
_kzmz513Sei.jpg)
_Z4c0X5g9Zc.jpg)
_XsqXyHLoLw.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण