सिंहको स्वास्थ्य अवस्था बुझ्न चाक्सीबारी पुगे देउवा
आइतबार, १६ असार २०८१, २१ : ४२
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेता प्रकाशमान सिंहको स्वास्थ्य अवस्थाबारे बुझ्न चाक्सीबारी पुगेका छन् ।
उपचारपछि स्वदेश फर्किएका नेता सिंहको स्वास्थ्य अवस्थाबारे बुझ्न देउवा आइतबार चाक्सीबारी पुगेका हुन् ।
नेता सिंह स्वास्थ्य उपचार गराएर गत शुक्रबार भारतको नयाँ दिल्लीबाट काठमाडौँ फर्किएका थिए । वीर अस्पताल तथा अन्य अस्पतालका समेत विशेषज्ञ डाक्टरहरूले उपचारका लागि सुझाएपछि उनी करिब एक महिना अघि प्रोस्टेटको उपचार गर्न नयाँ दिल्ली गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण