राष्ट्रपति भेट्न शीतल निवास जाँदै प्रधानमन्त्री प्रचण्ड
मङ्गलबार, १८ असार २०८१, ११ : ४७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडललाई पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भवन शीतल निवास जाने भएका छन् ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा पदाधिकारी बैठक सकिएपछि प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास जान लागेको एक नेताले बताए ।
‘पछिल्लो विकसित राजनीतिक घटनाक्रम, सहमतिको सरकार लगायत विषयमा राष्ट्रपतिलाई जानकारी दिन प्रधानमन्त्री जाँदै हुनुहुन्छ’, ती नेताले भने ।
पदाधिकारी बैठकमा प्रचण्डले राजीनामा नदिने र संसदबाट विश्वासको मतको सामना गर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण