बिहारमा एकै दिन पाँचवटा पुल भत्किए
बिहीबार, २० असार २०८१, ०९ : ५०
पटना । भारतको बिहार राज्यमा बुधबार एकै दिन पाँच वटा पुल भत्किएका छन् । यीमध्ये दुई ओटा पुल सिवान जिल्लाको छाडी नदीमा बनेका थिए ।
यो नदीमा अर्को एउटा पुलसम्म पुग्ने सडक बाढीले बगाएकोले त्यो पुल पनि प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको छ । बुधवार राज्यको सारण जिल्लामा गण्डकी नदीमा बनेको दुई ओटा पुल ढलेका थिए ।
सात सय मिटर दूरीमा रहेका दुई पुल एकै दिन ढलेका हुन् । बिहारमा नयाँ र निर्माणाधीन पुल ढल्ने क्रम जारी छ । राज्यमा गएको १५ दिनमा नयाँ र पुराना गरेर १० भन्दा धेरै पुल भत्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण