फोटोफिचर
प्रज्ञा भवनमा माधव नेपाललाई बधाई दिनेको भीड (तस्बिरहरू)
शुक्रबार, २१ असार २०८१, १२ : ०४

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् । बिहीबार नेपाल अध्यक्षमा चयन भएका हुन् ।
अध्यक्ष नेपाललाई बधाई दिन र उनीसँग फोटो खिच्न महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरूबिच भीड लागेको छ । साे पार्टीको दसाैँ महाधिवेशन शुक्रवार छैटौँ दिनमा समापन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन