‘मखमली चोली’ मा कृष र उषाको अभिनय
आइतबार, २३ असार २०८१, ०७ : ५५
काठमाडौँ । गायक हसन राईको नयाँ गीत ‘मखमली चोली’ सार्वजनिक गरिएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच गीत भिडियो सहित सार्वजनिक गरिएको हो ।
गीतमा रोशन राई ‘पालुवा स्टार’ को शब्द र रोशन बान्तवा सूचा राईको संगीत र फडिन्द्र राईको संगीत संयोजन छ ।
गीतको भिडियोमा कृष गुरुङ र उषा तामाङको अभिनय छ । भिडियोमा लाहुरेको प्रेमकथा कथा बुन्न खोजेको भिडियो सामान्य छ । समन अधिकारी निर्देशित भिडियोमा उत्सव दाहालको छायांकन र सौखिन तिमल्सिनाको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण