रुसले गरेको आक्रमणमा युक्रेनमा कम्तीमा २० जनाको मृत्यु
सोमबार, २४ असार २०८१, १५ : ५२
किभ । रुसले युक्रेनका शहरहरूमा गरेको व्यापाक मिसाइल आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको बीबीसीले समाचार छापेको छ ।
यस आक्रमणमा राजधानी किभमा मात्रै कम्तिमा ७ जनाको मृत्यु भएको छ । किभका मेयरले बताएअनुसार मिसाइल आक्रमणमा बाल अस्पतालमा हमला भएको थियो ।
अस्पताल खाली गरिएको बताइएको छ । क्रिभी रिहमा पनि अरु १७ जना मारिएका छन् । यसअघि पूर्वी शहर पोक्रोभ्सकमा पनि तीन जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण